झापामा शुक्रवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा शुक्रवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि

झापा । झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै झापामा कोरोना संक्रमितको संख्या ७८४ पुगेको छ ।

शुक्रवार स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा न ः १, ५ र ६ का १ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो ।

उनीहरूमध्ये दुई पुरुष दुवई र कुवेतबाट आएर क्वारेन्टिनमा बसेका हुन् भने, एक महिला स्थानीयबासी हुन् ।

यसैगरी कन्काई नगरपालिका २ का स्थानीय बासिन्दा १ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर