झापामा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

झापा । झापामा थप ३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै झापामा कोरोना संक्रमितको संख्या ७९० पुगेको छ ।

आइतबार स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार ३ जना पुरूषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरू भद्रपुर नगरपालिका वडा न. ५, का १ जना स्थानीयबासी पुरूष रहेका छन् । यसैगरी अर्जुनधारा नगरपालिका वडा न. १, का २ जना मलेसियाबाट आएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर