निरनको निर्देशनमा देशराजको शव्द रहेको ‘उदासै छौ कि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निरनको निर्देशनमा देशराजको शव्द रहेको ‘उदासै छौ कि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । संचारकर्मी देश राज नेम्बाङको शव्दभावहरुमा निरन साम्पाङको निर्देशन रहेको मर्मस्पर्शी गीत ‘उदासै छौ कि’ भिडियो सार्वजनिक गरिएको छ ।

गायिका इन्दिराकुमारी सम्बाहाम्फेको सुमधुर आवाजमा सजिएको गीत ‘उदासै छौ कि’को भिडियो मौलिक टिभी युट्यूव चयनलबाट सार्वजनिक गरिएको हो ।

गंगा बेघा, देशराज नेम्बाङ, सुरज जबेगु, सुमी जंग राना, दियाना आङदेम्बे फियाकको अभिनिय रहेको भिडियोलाई निर साम्पाङले छायाँकन, सम्पादन र कलरिङ गरेका हुन् ।

बिसाल राईको संगीत रहेको गीतको संगीत संयोजन असोक थापाले गरेको भिडियोमा बिछोडीएका प्रेमिल जोडीको पिडा युक्त प्रेम कथालाई प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर