इलामको फाकफोकथुममा रुखले लागेर एक जना निधन - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको फाकफोकथुममा रुखले लागेर एक जना निधन

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा रुखले लागेर एक जनाको निधन भएको छ ।

शनिबार उत्तिसको रुखले लागेर स्थानीय २८ बर्षीय भानुभक्त दलार्मी मगरको ज्यान गएको हो ।

काट्दै गरेको रुखले अर्को रुख लडाउदा टाउकोमा लागेर मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुवेन्द्र कर्णले जानकारी दिए ।

सम्बन्धित खवर