बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित

एजेन्सी । बंगलादेशको मन्त्रिपरिषद बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ ।

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गर्दै विधेयक पारित गरेको हो ।

इस्लामका अनुसार कोरोना भाइरस महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको छ ।

सम्बन्धित खवर