मन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जालमार्फत मन्त्री नेम्बाङले आफुलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपनि मन्त्री नेम्बाङको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

मन्त्री नेम्बाङले आफ्नो सम्पर्कमा आएका सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाइ आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित खवर