दमकमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


दमक । झापाको दमकमा कोरोना संक्रणमबाट थप एक जनाको मृत्यु भएको छ ।

दमक ९ का ७० बर्षिय बल बहादुर धिमालको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो ।

उनको स्वास्थ्य समस्यामा समस्या देखिए पछि केही दिनदेखि विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित खवर