इलामको माङसेबुङ गाउँपालिकाद्धारा अपाङ्गता परिचयपत्र वितरण - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङ गाउँपालिकाद्धारा अपाङ्गता परिचयपत्र वितरण

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

आज(शनिबार) माङसेबुङ गाउँपालिकाको वडा न. ५ मा शिविर संचालन गरि वडा ५ र ३ का केही छुट भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेकोे हो ।

गत पुस ८ गते देखि सुरु भएको अपाङ्गता परिचयपत्र वितरण शिविरमा विशेषज्ञ डाक्टरसहितको टोलिले गाउँपालिकाको सम्बन्धित सबै वडाहरुमा गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

सम्बन्धित खवर