माङसेबुङमा आवधिक योजना तर्जुमाका लागि छलफल - Mangsebung News
  • शुक्रबार, असार ०५, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा आवधिक योजना तर्जुमाका लागि छलफल

माङसेबुङ । पाँच वर्षे आवधिक योजना तर्जुमाका लागि माङसेबुङ गाउँपालिका वडा नं ६ मा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार ग्रीन इनिसीएटिभ सलुसन संस्थाको परामर्शमा चिसोपानी पञ्चमीमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

स्थानिय वडा सदस्य राम चन्द्र राई, लगायत अन्य स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा आगामी पाँच वर्षसम्मको योजना तर्जुमालाई लक्षित गर्दै कृषि, पयर्टन, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारी, खानेपानी लगायतको पूर्वाधार तयार तथा विकास निर्माणको लागि छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर