इलामको माङसेबुङमा १० वेडको क्वारेन्टिन निर्माण हुँदै - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा १० वेडको क्वारेन्टिन निर्माण हुँदै

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकामा कोभिड १९ पोजेटिभ भएकालाई राख्न क्वारेन्टिन निर्माण सुरु गरेको छ ।

माङसेबुङ गाउँपालिका ३ स्थित लाक्तापामा १० वेडको क्वारेन्टिन निर्माण सुरु भएको हो । साविकको कृष्णज्योति प्राथमिक विद्यालयको भवनमा क्वारेन्टिन निर्माण भइरहेको माङसेबुङ गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टिनका लागि भवन परिसर सरसफाई र घेराबारा, शौचालय निर्माण, खानेपानीको व्यवस्थापन, फर्निचर निर्माण, इन्टरनेट व्यवस्थापनको काम भइरहेको गाउँपालिकाका असिस्टेण्ड सबइन्जिनियर पुष्कर कार्कीले जानकारी दिए ।

सम्बन्धित खवर