इलाममा थप ११ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप ११ जनामा कोरोना संक्रमण पुष्टि


इलाम । इलाममा शनिबार थप ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरु इलाम नगरपालिकाका ८ जना, सूर्योदय नगरपालिका, चुलाचुली गाउँपालिका र रोङ गाउँपालिका १÷१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस संगै हालसम्म २ सय ५४ मा कोरोना संक्रमण देखिएको छ । इलाममा हाल सम्ममा १० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर