कोरोनाबाट ब्राजिलमा मर्नेको संख्या ४ लाख ५० हजार नाघ्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट ब्राजिलमा मर्नेको संख्या ४ लाख ५० हजार नाघ्यो

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४ लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण २ हजार १ सय ७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या ४ लाख ५२ हजार ३१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ७३ हजार ४ सय ५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या १ करोड ६१ लाख ९४ हजार २ सय ९ जना पुगेको छ ।

सम्बन्धित खवर