कोरोनाबाट दमकमा थप एकजनाको मृत्यु - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट दमकमा थप एकजनाको मृत्यु

दमक। कोरोनाबाट झापाको दमकमा थप एकजना बृद्धको मृत्यु भएको छ ।

आज(शनिबार) बिहान २ बजे दमक ५ का ७४ वर्षिय बृद्धको दमक अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्युु भएको हो ।

उनलाई जेठ ५ गते संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

दमकमा चैत २५ यता १७ जना संक्रमितको मृत्यु भइसकेको छ भने ६२८ जना सक्रिय संक्रमित छन् ।

सम्बन्धित खवर