इलाममा बुधबार ५२ जनामा संक्रमण कोरोना भाइरस संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा बुधबार ५२ जनामा संक्रमण कोरोना भाइरस संक्रमण पुष्टि

इलाम । इलाममा बुधबार ५२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यसैगरि इलाममा कोरोना भाइरस संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३१ पुगेको छ ।

योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४ सय ५ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सूर्योदय नगरपालिकामा १६ जना, इलाम नगरपालिकामा १२ जना, माइजोगमाई गाउँपालिकामा ९ जना, रोङ गाउँपालिकामा ७ जना, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा ३–३ जना, माङसेबुङ र माई नगरपालिकामा १–१ जना संक्रमित भएका छन् ।

 

सम्बन्धित खवर