इलाममा विहीबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा विहीबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि

इलाम । इलाममा विहीबार थप १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

इलाममा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३२ पुगेको छ ।

यसैगरि इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४ सय २४ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

इलाम नगरपालिकामा २ जना, माइजोगमाई गाउँपालिकामा १ जना, रोङ गाउँपालिकामा १५ जना, सूर्योदय नगरपालिकामा १ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर