इलाम । इलाममा शनिबार थप २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
यसैगरि अहिलेसम्म इलाममा कोरोना भाइरस संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३४ पुगेको छ ।
यस्तै इलाममा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४ सय ६१ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
इलाम नगरपालिकामा २ जना, माइजोगमाई गाउँपालिकामा ४ जना र रोङ गाउँपालिकामा १७ जना संक्रमित भएका छन् ।