इलाममा थप सात जना कोरोना संक्रमित थपिए - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप सात जना कोरोना संक्रमित थपिए

इलाम । इलाममा मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५ सय ३२ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार भने ५६ जनामा संक्रमण देखिएको थियो । इलाम नगरपालिकामा २ जना र सूर्योदय नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर