इलाममा शुक्रबार थप १८ जना कोरोना संक्रमित थपिए - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा शुक्रबार थप १८ जना कोरोना संक्रमित थपिए

इलाम । इलाममा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैिगरि इलाम जिल्लामा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या भने ३७ पुगेको छ ।

इलाम नगरपालिकामा २ जना, माङसेबुङ गाउँपालिकामा ८ जना र माईमा नगरपालिकामा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५ सय ८० पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खवर