इलाममा थप २४ जना कोरोना संक्रमित थपिए - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप २४ जना कोरोना संक्रमित थपिए


इलाम । इलाममा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै कुल संक्रमितको संख्या १ हजार ६ सय ९४ पुगेको छ भने हालसम्म इलाममा १ हजार २ सय ४६ जना कोरोनामुत्त भएका छन ।

यसैगरि अहिलेसम्म इलाममा ४० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ भने इलाममा अहिले सक्रिय संक्रमितको संख्या ४ सय ८ जना रहेका छन ।

माङ्सेबुङ गाँउपालिकामा १० जना, सूर्योदय नगरपालिकामा ५ जना,माई नगरपालिकामा ३ जना, रोङ्ग गाँउपालिकामा ३ जना,देउमाई नगरपालिकामा २ जना र इलाम नगरपालिकामा १ जना गरि २४ जनामा देखिएको हो ।

सम्बन्धित खवर