इलाममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि


इलाम । इलाममा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस सगै इलाममा संक्रमितको कुल संख्या ३ हजार २ सय ७५ पुगेको छ ।

बुधबार इलाम नगरपालिकाका ३४ जना, सूर्योदय नगरपालिकामा १४ जना, सन्दकपुर गाउँपालिकामा ५ जना, देउमाई नगरपालिकामा ३ जना र फाकफोथुम गाउँपालिकामा १ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ ।

संक्रमित मध्ये ९ सय ३४ जना होम आइशोलेशनमा रहेका छन् भने १३ जना सामान्य उपचारमा र ९ जनाको आइसियु मा उपचार भइरहेको छ ।

सम्बन्धित खवर