इलाममा विहीबार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा विहीबार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

इलाम । इलाममा विहीबार थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै इलाममा अहिलेसम्मको कोरोना संक्रमितको संख्या तीन हजार तीन सय ५१ पुगेको छ भने, इलाममा अहिलेसम्म कोरोनाबाट मृत्यू हुनेको संख्या ६९ जना पुगेको छ ।

इलाम नगरपालिकामा ३५ जना संक्रमित भएका छन् । सूर्योदय नगरपालिकामा २० जना, देउमाई नगरपालिकामा १३ जना, माई नगरपालिकामा ५ जना र रोङ गाउँपालिकामा ३ जना संक्रमित भएका छन् ।

सम्बन्धित खवर