कोरोना संक्रमणबाट सञ्चारकर्मी शिवाकोटीको निधन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट सञ्चारकर्मी शिवाकोटीको निधन


दमक । झापाको दमकमा अवस्थित रेडियो झापाका स्टेसन म्यानेजर गणेश शिवाकोटीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उपचारको क्रममा उनको निधन भएको हो ।

झापाको कमल गाउँपालिका निवासी शिवाकोटीको आम्दा अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ ६ बजे निधन भएको जनाइएको छ ।

कोरोना पोजेटिभ भएपछि उनको एक सातादेखि दमक आम्दा अस्पतालमा उपचार भईरहेको थियो ।

सम्बन्धित खवर