इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङगो बिजयी - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङगो बिजयी

इलाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा डिकेन्द्र इधिङगो विजयी भएका छन् ।

पछिल्लो मतपरिणा सार्वजनिक भए संगै माङसेबुङ गाउँपालिकाका अध्यक्ष समेत रहेका इधिङगो क्षेत्रीय सभापतिमा बिजयी बनेका हुन् ।

उनले ४३२ मत प्राप्त गरि बिजयी बन्दा अर्का प्रतिष्पर्धी नुतनदेव दुलालले २९८ मत प्राप्त गरेका थिए । यस्तै तेस्रोमा नरेश श्रेष्ठले १८८ र चौथोमा मनकुमार बुढाथोकीले ७४ मत ल्याएका छन् ।

१ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।

हेर्नुहोस् मत परिणाम :

सम्बन्धित खवर