नेपालको पहिलो द भ्वाइस किड्स बन्यो जेनिस उप्रेती - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालको पहिलो द भ्वाइस किड्स बन्यो जेनिस उप्रेती

माङसेबुङ । जेनिस उप्रेती नेपालको पहिलो द भ्वाइस किड्स बनेका छन् ।

फाइनलमा पुगेका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो द भ्वाइस किड्स नेपाल बनेका हुन् ।

कोच प्रमोद खरेलको टिममा विजेता बन्दैै जेनिसले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । उनले रुक्सााना लिम्बू, पासाङ डिकी शेर्पा, सुप्रिम मल्ल, नुमा राई, मिन्छामा राई, सुसमी गुरुङ र अनुजा कडारियालाई पछि पार्दै फिनालेमा उपाधि जितेका हुन् ।

सम्बन्धित खवर