फाल्गुनन्दमा कार्यरत कर्मचारीलाई कोभिड संक्रमण - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्दमा कार्यरत कर्मचारीलाई कोभिड संक्रमण

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोभिड संक्रमण भएको पालिका कार्यालयले जनाएको छ ।

मंगलबार कर्मचारीमा संक्रमण भएको पुष्ठि भएसंगै अत्यावश्यक बाहेक अन्य कुनै काम नहुने गरि कार्यालय बन्द रहेको सुचना जारी गरेको छ ।

कार्यालयका अनुसार माघ १५ गतेसम्म बन्द रहने जनाउँदै सबैलाई स्वास्थ्यका मापदण्ड अपनाउन र सचेत रहन पनि आग्रह गरेको छ ।

सम्बन्धित खवर