चिकित्सकहरुमा कोरोना संक्रमण देखिए पछि दमक अस्पताल बन्द - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चिकित्सकहरुमा कोरोना संक्रमण देखिए पछि दमक अस्पताल बन्द


दमक । झापाको दमक नगरपालिका स्थित दमक अस्पताल ३ दिनको लागि इमर्जेन्सी सेवा बाहेक सबै सेवा बन्द हुने भएको छ ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिए पछि दमक अस्पताल बन्द हुने भएको हो ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर