माङसेबुङको इभाङमा ट्याक्सी दुर्घटना - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङको इभाङमा ट्याक्सी दुर्घटना


माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङमा ट्याक्सी दुर्घटना भएको छ ।

शनिबार विहान इभाङदेखि झापाको दमक जाँदै गरेको को १ ज ३२७४ नम्बरको ट्याक्सी गरमुखी–ईभाङ–चतुरे सडकको इभाङ डाडागाउँ टोलमा दुर्घटना भएको हो ।

ट्याक्सीमा चालक मात्र रहेकाले कुनै मानवीय क्षति भएको छैन । विहान करिब साढे ८ बजे अनियन्त्रित भई ट्याक्सी सडकदेखि करिब २० मिटर तल खसेको थियो ।

सम्बन्धित खवर