प्रधानमन्त्री विक्रमसिङ्घद्वारा श्रीलंकामा संकटकाल घोषणा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्री विक्रमसिङ्घद्वारा श्रीलंकामा संकटकाल घोषणा

एजेन्सी । श्रीलंकामा आर्थिक संकटको विषयलाई लिएर आन्दोलन चर्किरहेकोबेला प्रधानमन्त्री रनिल विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरेका छन् ।

देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताका जनाएको छ ।

यसअघि श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन् ।

सम्बन्धित खवर