किरात याक्थुङ पापोहाङ लाओती सयङको अध्यक्षमा सेरबहादुर लाओती - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात याक्थुङ पापोहाङ लाओती सयङको अध्यक्षमा सेरबहादुर लाओती

असोज ९, माङसेबुङ । किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा सेरबहादुर लाओती चयन भएका छनु ।

शनिबार इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा सम्पन्न लाओती सयङको प्रथम साधारण सभा तथा भेलाले सेरबहादुर लाओतीको अध्यक्षतामा ५१ सदस्य केन्द्रिय कार्यसमिति सयन गरेको छ ।

समितिको उपाध्यक्षमा कुलबहादुर लाओती (माङसेबुङ), धर्मजंग लाओती (काठमाण्डौ), दिल्लीबहादुर लाओती (मिक्लाजुङ) कमला योङहाङ लाओती (दमक), तिलप्रसाद लाओती (बेलायत), महासचिवमा सुमन लाओती (माङसेबुङ), सचिवमा योगेश लाओती (माङसेबुङ), सहसचिबमा बमप्रसाद लाओती(मिक्लाजुङ) र निङवा लाओती (माङसेबुङ), कोषाध्यक्षमा दुधबहादुर लाओती (माङसेबुङ), सहकोषाध्यक्ष बिष्णुकला लाओती (माङसेबुङ), चयन भएका छन् ।

नवनिर्वाचित सदस्यहरुमा मनकुमार लाओती(माङसेबुङ), मिलन लाओती (दमक), अञ्जु सङमी लाओती(माङसेबुङ), हर्कसिंह लाओती (माङसेबुङ), महेन्द्र लाओती (तुम्बेवा), फुलकुमार लाओती (मोरङ), जोग लाओती (बेलायत), सिंगराज लाओती (मिक्लाजुङ), सुरेश लाओती (माङसेबुङ), मेघराज लाओती(मिक्लाजुङ), कबिन्द्र लाओती (लुम्फाबुङ), विजय लाओती (श्रीअन्तु), टिकाराम लाओती (मिक्लाजुङ), मणि लाओती (तुम्बेवा), घनश्याम लाओती (भारपा), भीमबहादुर लाओती (दानाबारी), कालेन्द्र लाओती (धरान), महासिं लाओती (झापा), अर्जुन लाओती (शिवतसतासी झापा), बमबिक्रम लाओती(कमल झापा), डिल्लीश्वर लाओती (काठमाण्डौं) रहेका छन् ।

यसैगरि गुमानसिं लाओती(आसाम), प्रेम लाओती(कालेम्पुङ), तेजबहादुर लाओती(आसाम), शान्तिला सम्बाहाङफे लाआती(यासोक), कालीबहादुर लाओती(बेल्डागी झापा), दिलकुमार लाओती (मिक्लाजुङ मोरङ), डम्बर लाओती (सिंहदेबि मोरङ), रामकुमार लाओती(सिदेन पान्थर) तेजमान लाओती (माङसेबुङ), लिला कन्दङवा लाओती (भद्रपुर झापा), सरिता लाओती(काठमाण्डौं), कुलबहादुर लाओती (भुटान), रामप्रसाद लाओती(अमेरिका), अमरसिंह लाओती (माङसेबुङ),बुद्धहाङ लाओती (बिर्तामोड) रामप्रसाद लाओती (माङसेबुङ),मिसिरमान लाओती (मिक्लाजुङ), बुद्धिमान लाओती (बेलायत) सबिना लाओती (बेलायत) रहेका छन् ।

यसरीनै भेलाले सयङको सल्लाहकारमा जगतबहादुर लाओती, दिलबहादुर लाओती, डम्बर लाओती रहेका छन् ।

किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोका तदर्थ समितिका अध्यक्ष शेरबहादुर लाओतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुमन लाओतीले गरेका थिए ।

सम्बन्धित खवर