राजु र थोकफेलाको ‘भञ्ज्याङ काटौला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु र थोकफेलाको ‘भञ्ज्याङ काटौला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर १५, माङसेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे र गायीका थोकफेला लिङदेनको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘भञ्ज्याङ काटौला’ सार्वजनिक गरिएको छ ।

खड्क सम्बाको निर्माणमा राजु आङदेम्बेकै शव्द तथा संगीतमा सजिएको पुर्वेली गीत ‘भञ्ज्याङ काटौला’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा सुनिता किरातीको मेकअप रहेको भिडियोलाई कृष्ण थलङले छायांकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर