लिम्बू भाषाको गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को छायांकन सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू भाषाको गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को छायांकन सम्पन्न

पुस २४, माङसेबुङ । भुपेन्द्र तुम्बाङफेको निर्देशन तथा छायांकनमा लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को छायांकन शुक्रबार सम्पन्न भएको छ ।

सञ्चारकर्मी तथा गीतकर आन्छुमे नसानको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायक हरि तुम्रोक लिम्बू र गायीका प्रितिका बेघाको आवाजमा सजिएको गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को छायांकन सम्पन्न मोरङको केराबारीमा सम्पन्न भएको हो ।

मौसम इम्बुङ(फुलेन्देको बाउ), कृति मिभक, अनिस लावती, हस्त लिबाङ लगायतको अभिनय रहेको भिडियोमा अशोक मण्डलको मेकप रहेको छ भने, सन्पादन अनिल रानाले गर्ने भएका छन् ।

आँखा आँखा जुधेपछि माया बसेको प्रेमिल भावहरु समावेश गरिएको गीतमा भिडियो युट्यूव मार्फत चाडैं सार्वजनिक गर्ने निर्देशक तुम्बाहाङफेले बताए ।

 

सम्बन्धित खवर