राजु र सृजनाको आवाजमा ‘झ्याम्मै बरी लै’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु र सृजनाको आवाजमा ‘झ्याम्मै बरी लै’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन ५, माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार राजु आङदेम्बे र लोकप्रिय गायीका सृजना जबेगुको आवाजमा सजिएको पुर्वेली लोकभाकामा सजिएको पुर्वेली गीत ‘झ्याम्मै बरी लै’ सार्वजनिक गरिएको छ ।

राजु आङदेम्बेको शव्द तथा कृष्ण भक्त राईको संगीतमा सजिएको पुर्वेली गीत ‘झ्याम्मै बरी लै’ सार्वजनिक गरिएको हो ।

कृष्ण भक्त राईको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

जस्केलो क्रिएशनले तयार पारेको लिप्सिङ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबा सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर