प्रितिका र आयुसको लोक भाका 'देउरालीको डाँडैमा' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रितिका र आयुसको लोक भाका ‘देउरालीको डाँडैमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन २७, काठमाडौं । गायीका प्रितिका बेघा लिम्बू र गायक आयुस लिम्बूको आवाजमा सजिएको पुर्बेली लोकभाकामा सजिएको गीत ‘देउरालीको डाँडैमा’ सार्वजनिक गरिएको छ ।

गीतकार योगीहाङ लिम्बूको शब्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको पुर्वेली गीत ‘देउरालीको डाँडैमा’ बुधबार सार्वजनिक गरिएको हो ।


मुस्कान मुकारुङ राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोको निर्देशन, छायांकन तथा सम्पादन डिएगो मोक्तानले गरेका हुन् ।

भिडियो उपेन्द्र लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर