फक्ताङलुङ २ खेजेनिममा प्रदेश न.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन - Mangsebung News
  • शनिबार, मङि्सर १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फक्ताङलुङ २ खेजेनिममा प्रदेश न.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन

असार १७, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिममा प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष  समिति गठन भएको छ ।

शनिबार सम्पन्न भेलाले पहिचानवादी सुर्यप्रसाद अन्छङबो लिम्बुको अध्यक्षतामा ४१ सदस्यीय संघर्ष समिति चयन गरेका छन ।

समितिको नामावली

 

 

सम्बन्धित खवर