अमेरिकामा आठौं किरात सम्मेलन तथा खिबेक्वा याक्वा सेवा शुरु - Mangsebung News
  • बिहिबार, चैत ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकामा आठौं किरात सम्मेलन तथा खिबेक्वा याक्वा सेवा शुरु

असार १८, काठमाडौं । अमेरिकामा आठौ किरात राष्ट्रिय सम्मेलन तथा खिबेक्वा याक्वा लाधुङसेमी सुरु भएको छ ।


किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा ओहीयो राज्यको कोलोम्बसमा जुलाइ २ मा अमेरिका भरी छरिएर रहेका किरात धर्मावलम्बिहरुले सेवासंगै आठौ बार्षिक सम्मेलन कार्यक्रम शुरु भएको हो ।


३ दिन सम्म हुने कार्यक्रम हरेक बर्ष विभिन्न प्रान्तमा किरात धार्मिक संघ संस्थाहरुसंग संयुक्त रूपमा राष्ट्रिय सम्मेलन तथा खिबेक्वा याक्वा लाधुङसेमी सेवा गर्दै आईरहेको जनाइएको छ ।


तस्बीर : सुकमान सुहाङको फेसबुकबाट

 

सम्बन्धित खवर