हङकङमा विशेष मुवेक्वा सेवा सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हङकङमा विशेष मुवेक्वा सेवा सम्पन्न

मंसिर २५, हङकङ । हङकङको ताइमोसन डाँडामा येत नाम्धुङ लाधुङ सेमी विशेष मुवेक्वा सेवा (उधौली पूजा) सम्पन्न गरिएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङको आयोजनामा आइतबार हङकङको सबैभन्दा अग्लो डाँडा ताइमोसनमा विशेष सेवा आयोजना गरिएको साङदाङगेन वरुमसाबा तुलकहाङ तुम्साले जानकारी दिनु भएको छ ।

विश्व शान्ति मानव एकता चराचर सृष्टि जगत तथा मानव रक्षार्थ विगतका वर्षझैं हङकङमा यस वर्ष मुवेक्वा सेवा आयोजना गरिएको साङदाङगेन वरुमसाबा तुम्साले जनाएको छ ।

सम्बन्धित खवर