भदौ १, माङसेबुङ । यू–१९ क्रिकेट विश्वकप एसिया छनोट नेपालले आयोजना गर्ने भएको छ ।
आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुने छनोटका खेलहरू सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् ।
यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु–१९ विश्वकप क्रिकेटकामा सहभागी हुनेछन् ।