एफसी यु–२० एसियन कप छनोटमा नेपालको पहिलो जित - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एफसी यु–२० एसियन कप छनोटमा नेपालको पहिलो जित

माङसेबुङ । नेपालले एफसी यु–२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ ।

सोमबार भएको खेलमा घरेलु टोली चाइनिज ताइपेइलाई ३–१ ले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो ।

नेपालको जितमा समीर तामाङले ह्याट्रिक गोल गरे । चाइनिज ताइपेइका याङ चाओ जिङ्ले एक गोल फर्काए ।

नेपाल पहिलो खेलमा भने कम्बोडियासँग ४–१ ले पराजित भएको थियो ।

सम्बन्धित खवर