काभा यू–२० मेन्स भलिबलको फाइनलमा नेपाल पराजित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

काभा यू–२० मेन्स भलिबलको फाइनलमा नेपाल पराजित

असोज २६, माङसेबुङ । नेपाल काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपको फाइनलमा पाराजित भएको छ ।

शनिबार श्रीलंकाको कोलम्बोमा भएको उपाधि भिडन्तमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको हो ।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपालले सहभागी जनाएका थिए ।

सम्बन्धित खवर