ला लिगा क्लासिकोमा बार्सिलोना विजयी - Mangsebung News
  • शनिबार, असार ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा क्लासिकोमा बार्सिलोना विजयी

कातिक ११, माङसेबुङ । ला लिगा क्लासिकोमा बार्सिलोना विजयी भएको छ ।

शनिबार राति किलियन एमबाप्पेको पहिलो ला लिगा क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४–० को जित निकालेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । लामिन यमल र राफिन्हाले समान एक गोल गरे ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ११ खेलबाट ३० अंक पु¥याएको छ । दोस्रो स्थानको रियल बर्सिलोनाभन्दा ६ अंकले पछि छ ।

 

सम्बन्धित खवर