आइसिसी यु–१९ विश्वकपमा नेपाल स्कटल्यान्डसँग पारजित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइसिसी यु–१९ विश्वकपमा नेपाल स्कटल्यान्डसँग पारजित

माङसेबुङ । नेपाल आइसिसी यु–१९ महिला विश्वकपमा स्टकल्यान्डसँग पराजित भएको छ ।

मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो ।

नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो । योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ ।

समूह डी मा अस्ट्रेलियाले दुई खेलबाट चार अंक पु¥याएको छ । बंगलादेश र स्कटल्यान्डको समान दुई अंक छ । नेपाल भने अंकविहीन छ ।

सम्बन्धित खवर