प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेटकोे उपाधि एपिएफलाई - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेटकोे उपाधि एपिएफलाई

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफ क्लबले चुमेको छ ।

शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको सानदार जितका साथ अपराजित रहँदै एपिएफले उपाधि चुमेको हो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको लक्ष्य पछ्याएको एपिएफले १२.५ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो ।

 

सम्बन्धित खवर