सभापति कपको उपाधि संकटाले चुम्यो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सभापति कपको उपाधि संकटाले चुम्यो

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिताको उपाधि संकटा फुटबल क्लवले चुमेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनल खेलमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई सडन डेत्थमा ४–३ ले हराउँदै संकटाले उपाधि चुमेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको हो ।

उपाधि कव्जा गरेसँगै संकटाले २६ लाख रुपैयाँ हात पा¥यो । बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो ।

सम्बन्धित खवर