ला लिगा : बार्सिलोनाको सानदार जित, उक्लियो शीर्ष स्थानमा - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोनाको सानदार जित, उक्लियो शीर्ष स्थानमा

माङसेबुङ । स्पेनिस ला लिगामा सानदार जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४–० को फराकिलो अन्तरले हराउँदै वार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनालाई जित दिलाउन जेरार्ड मार्टिन, मार्क कसाडो, रोनाल्ड अराउजो र रोबर्ट लेवान्डोव्स्कीले गोल गरे ।

यस जितसँगै बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई एक अंकले पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बारेसिलोनाको २६ खेलबाट ५७ र एट्लेटिकोको ५६ अंक छ ।

सम्बन्धित खवर