लिम्बू पत्रकार संघको अध्यक्षमा सन्देश सुव्वा सेन्लप चयन - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू पत्रकार संघको अध्यक्षमा सन्देश सुव्वा सेन्लप चयन

तेह्रथुम । लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेसनले सन्देश सुब्बा सेन्लपलाई अध्यक्षमा चयन गरेको छ ।

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकामास्थित चोःलुङ पार्कमा शुक्रबार सम्पन्न भएको तेस्रो महाधिवेशनले सेन्लपसहितको कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षद्वयमा सचितानन्द लिम्बू र सुजता लिम्बू, महासचिवमा जीवन योङहाङ, सचिवद्वयमा ज्ञानु केदेन र सम्पदा लिम्बू योङ्या र कोषाध्यक्षमा दिलकुमार फोम्बोलाई निर्वाचित गरेको छ ।

सम्बन्धित खवर