काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उक्त मैत्रीपूर्ण खेल ५ जुनमा हङकङमा नै हुनेछ ।
उक्त प्रतियोगिताका लागि हङकङले नै नेपाललाई निम्तो दिएको हो ।