एएफसी एसियन कप छनोटमा नेपालको सानदार जित - Mangsebung News
  • बिहिबार, असार १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एएफसी एसियन कप छनोटमा नेपालको सानदार जित

माङसेबुङ । नेपालले एएफसी एसियन कप छनोटमा सानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ ।

आइतबार उज्वेकिस्तानको तास्केन्तमा भएको समूहचरणको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गर्दै सानदार जित निकालेको हो ।

नेपालको यो ऐतिहासिक १००औं अन्तर्राष्ट्रिय खेल हो । सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमै ४ गोल गरिन् ।

यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले समान एक गोल थपेकी हुन् ।

प्रतियोगितामा जितसँगै नेपालले ३ अंक जोडेको छ ।

सम्बन्धित खवर