एपिएफ एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो - Mangsebung News
  • मङ्गलबार, भदौ ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एपिएफ एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो

माङसेबुङ । एएफसी च्याम्पियन्स लिगमा विभागीय टोली एपिएफ कलेज अफ एसियन स्कलरसँग पराजित भएको छ ।

बिहीबार उज्बेकिस्तानस्थित मार्कजियी स्टेडियममा भएको समूह ‘बी’ को दोस्रो खेलमा एपिएफ कलेज अफ एसियन स्कलरसँग ४–० ले पराजित भएको हो ।

जारी प्रतियोगितामा एपिएफको यो दोस्रो हार हो । पराजय भोगेसँगै एपिएफ एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।

एपिएफले अब आइतबार अल–नसारसँग खेल्ने छ ।

सम्बन्धित खवर