नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा - Mangsebung News
  • सोमबार, कार्तिक ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा

माङसेबुङ । नेपाल श्रीलंकामा जारि साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार कोलम्बो रेसकोर्समा भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकालाई ४–० ले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाल भने समूहको उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

सम्बन्धित खवर