नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरियो - Mangsebung News
  • सोमबार, कार्तिक ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरियो

माङसेबुङ । उपिाधि जित्ने लक्ष्य सहित श्रीलंका पुगेको नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

बिहीबार कोलम्बो रेसकोर्समा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल साबिक विजेता भारतसँग ३–० को गोल अन्तरले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको हो ।

भारतको जितमा गुनलेइबा वाङखेरकपाम, अजलान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गरे ।

सम्बन्धित खवर